Rule 50
साक्षरोत्तर शिक्षा
(१) आधारभूत प्रौढ साक्षरता शिक्षा पूरा गरिसकेका व्यक्तिलाई साक्षरोत्तर शिक्षा दिइनेछ ।
(२) साक्षरोत्तर शिक्षा सञ्चालन अवधि साधारणतया तीन महिनादेखि छ महिनासम्मको हुनेछ ।